*
अनुवाद

आफ्नो क्षेत्रमा विशेषज्ञ रहेका नोटरी शपथबद्ध अनुवादकहरू ।

*
दोभासे सेवा

निरन्तर तथा एकसाथ दोभासे सेवा उपलब्ध गराउने वैज्ञानिक तथा प्राविधिक दोभासेहरूको अद्वितीय सञ्जाल

*
लेख्य प्रमाणीकरण

अनुरोध गरिएमा हामी कुनै पनि दस्तावेजलाई लेख्य प्रमाणीकरण (नोटराइजेसन) र प्रमाणीकरण गर्छौ

 
योग्य, द्रुत एवं विश्वसनीय अनुवाद सेवा
*

अनुवादकले आफ्नो कामलाई अनुवाद गरेर तत्कालीन शब्दावलीलाई सम्मान गर्दै हिज्जे जाँच गर्नु पर्छ । अनुवादकले मौलिक ग्रन्थबारे सम्भवतः प्रश्नहरूको सूची तयार गर्नु पर्छ र शब्द भण्डारको तथ्याङ्कमा थप गरेर त्यसलाई समृद्ध बनाउनु पर्छ ।

 

प्रत्येक कामलाई छ वटा चरणहरूमा पुरा गरेर जाँच गरिन्छ
1. शब्दावलीहरूलाई बुझ्नु
2. अनुवाद (प्रचलित शब्दहरू अनि सम्भवतः सन्दर्भ पुस्तक र दस्तावेजहरू प्रयोग गरेर)
3. ग्राहकद्वारा स्विकृत गरिएको शब्द भण्डारको निर्माण (अनुवाद प्रकृयाताका सम्भावित अद्यावधिक क्रियाका साथ)
4. परिशुद्धताको लागि अनुवादहरूद्वारा प्रुफरिडिङ
5. अन्तिम स्विकृति भन्दा पहिला प्रुफरिडरद्वारा जाँच (शब्दावलीको अनुरूपता तथा सामञ्जस्य, ग्रन्थहरूको एकरूपता र शैलीको गुण स्तर)
6. अन्तिम जाँच प्रकृया तथा पृष्ट ले आउट

 

 

 

*
 

हाम्रा प्रुफरिडरहरू अनुवाद गरिएको ग्रन्थ मौलिक ग्रन्थ बमोजिम रहे नरहेको र शब्द भण्डारलाई सम्मान गरिएको वा नगरिएकोबारे जाँच गर्नको लागि उत्तरदायी रहेका छन् । यदि कुनै अनुत्तरित प्रश्न रहेको छ भने तिनीहरूले त्यसको उत्तर पाउनु पर्छ, अनुवाद शैलीमा कुनै कमी कमजोरी रहे नरहेको जाँच गर्नु पर्छ, हिज्जे र वाक्य रचना त्रुटिरहित रहेको जाँच गर्नु पर्छ र अन्त्यमा समग्र दस्तावेजलाई एकपटक फेरि प्रुफरिड गर्नुपर्छ ।

 

हाम्रो प्रोजेक्ट मेनेजरहरू ग्राहकहरूको प्रत्येक अनुरोधहरूलाई समग्र रूपमा रेखदेख गर्नमा र ग्राहक र अनुवादक बीचमा सम्पर्क गर्नमा उत्तरदायी रहेका छन् । उसको सबैभन्दा महत्वपूर्ण कामहरू मध्येको एक प्रत्येक प्रोजेक्टहरू अपेक्षा गरिएको भन्दा पहिला नै नभए समयमा नै पुरा गरेकोबारे निश्चित गर्नु हो ।