अनुवाद

*
हामी प्रत्येक कामको लागि आवश्यक पर्ने अनुपम आवश्यकताहरूलाई पुरा गर्नको लागि अनुवाद सेवाबारे विस्तृत ज्ञान भएका योग्य अनुवादकहरू उपलब्ध गराउँछौ । हाम्रा सबै अनुवादहरूलाई सम्पादन गरिन्छ र तिनीहरू हाम्रो गुणस्तर नियन्त्रण प्रकृयाबाट पारित हुनु पर्छ ।

 

तपाईँलाई जब चिनियाँ, अग्रेजी, जापानी, कोरियन, फ्रेन्च, जर्मन, स्पेनीस, रसियन वा अन्य अनेकौ भाषाहरूमा अनुवादको आवश्यकता परेमा आफूले उच्च गुणस्तरको कामको लागि असल मूल्य प्राप्त गरेको बारे निश्चित हुन सक्नुहुन्छ ।
 
*

 

हामीसँग भएको सयौं जना पेसेवरहरूको सञ्जालको अर्थ हामी तपाईँको लक्षित भाषाको लागि मौलिक वक्ता र विषयगत क्षेत्रमा सान्दर्भिक अनुभव भएका टोलीहरूको व्यवस्था गर्न सक्छौ जसले तपाईँको काम पुरा गर्नु पर्ने अन्तिम मितिमा काम पुरा गर्न सक्छन् भन्ने हो ।

 

हामी अडियो र भिडियो टेक्स्ट एडाप्टेशन र तालिम, मार्केटिङ, शैक्षिक वा व्यापारिक प्रयोजनको लागि ग्रन्थ अनुवाद लगायत मल्टीमिडिया अनुवाद सेवाहरू पनि उपलब्ध गराउँछौ ।