भर्ना

हाम्रो ग्राहकहरू निरन्तर रूपमा बढिरहेकोले हामी उत्साही, उच्च क्षमता भएका पेशेवरहरू निरन्तर रूपमा खोजी रहेका छौ । प्रत्‍येक प्रोजेक्टको लागि उच्च गुणस्तरको उत्पादन दिनको लागि सक्षम र कडा परिश्रम गर्ने खालको अनुवादहरूको एउटा टोलीको आवश्यकता हुन्छ ।

सबै आवेदकहरूले निम्न लिखित न्यूनतम् आवश्यकताहरू अनिवार्य रूपले पुरा गरेको हुनु आवश्यक छ
1. पाँच (५) वर्षको पेसेवर अनुवादकको अनुभव
2. लक्षित भाषाको रैथाने वक्ता

यदि तपाई हाम्रो सञ्जालमा समावेश हुन चाहनुहुन्छ भने कृपया आफू वा आफ्नो कम्पनीबारे एउटा छोटो विवरण पठाउनुहोस्  wanted@trsglobe.com.  । तपाईले हामीलाई निम्न फोनमा पनि फोन गर्न सक्नुहुन्छ वा मा फ्याक्स पठाउन सक्नुहुन्छ हामीसँग सम्पर्कमा रहनुहोस्