लेख्य प्रमाणीकरण (नोटराइजेसन)

*

अनुरोध गरिएमा हामी तपाईँको लागि कुनै पनि दस्तावेजलाई लेख्य प्रमाणीकरण (नोटराइज) र प्रमाणीकरण (सर्टिफाइ) गराउँछौ । माग भएमा अमेरिका, क्यानाडा र अष्ट्रेलियामा प्रयोग गर्नको लागि हाम्रो टोलीद्वारा लेख्य प्रमाणीकरण स्वीकृति लिने व्यवस्था गर्न सक्नेछ ।

 
*

हामीले लेख्य प्रमाणीकरण (नोटराइजेसन) गर्नमा मद्दत पुर्याउन सक्ने दस्तावेजहरूमा घरायसी दर्ता, जन्म तथा विवाह प्रमाणपत्र, एकल अवस्थाको प्रमाणपत्र, पारपाचुके सम्झौताहरू, नियुक्ति पत्रहरू, दर्ता प्रमाणपत्र, कर विवरणहरू, अनुमतिपत्र , सदस्यताको प्रमाणपत्र, प्रहरी विवरण, डिप्लोमाहरू, विद्यार्थी पहिचान प्रमाणपत्र, बैक खातामा बचत रकमको प्रमाणपत्र, विद्यालयको विवरण लगायतका छन् ।

 
*

जिल्ला अदालतहरू, परराष्ट्र मन्त्रालय, ईन्स्टिच्युट, राजदूतावास र ताईवानमा रहेका विभिन्न राष्ट्रका कार्यालयहरूमा अनुवाद देखि लेख्य प्रमाणीकरण (नोटराइजेसन) सम्मको हाम्रो काम अनुकूल रूपमा भइ रहेको छ । हाम्रो मद्दतबाट तपाईँले समय र समस्या दुवै बचत गर्न सक्नुहुन्छ ।