दोभासे सेवा

दोभासे सेवासँग सम्बन्धित रहेका तपाईँका प्रश्नहरूको उत्तर दिनको लागि हामीसँग हाम्रो हटलाईनमा हाम्रा प्रतिनिधिहरू उपलब्ध रहेका छन्  *

*

contact Ms. Chang

886-2-27231745

t7077515@ms45.hinet.net

 

ट्रान्सग्लोब ट्रान्शलेशन सर्भिसले व्यापार व्यवसाय र सङ्गठनहरूको लागि आफ्नो अन्तर्राष्ट्रिय काउण्टरपार्टहरूसँगको सौहार्दपूर्ण सम्बन्धलाई प्रोत्साहन दिने उपाय उपलब्ध गराउँछ । व्यवसाय सँग सम्बन्धित बैठक, गोष्टी, सम्मेलन, पर्यटक भ्रमण, प्रेस सम्मेलन अनि भाषागत प्रभावकारी सञ्चार मध्यस्थकर्ता आवश्यक हुने अन्य कुनै पनि अवस्थाहरूमा आवश्यक दोभासे सेवा उपलब्ध गराएर हामीले त्यस्तो काम गर्छौ । हाम्रो ग्राहकहरूलाई एसियामा आवश्यक पर्ने उत्पादन र सेवाहरू फेला पार्नमा र लक्षित मूल्य सम्झौता गर्नमा मद्दत पुर्याउनको लागि रहेको हाम्रो सुविस्तृत अनुभवको साथ यदि तपाईँले हामीलाई छनौट गर्नुभएमा तपाईँको अन्तर्राष्ट्रिय उद्यमको सफलतामा यसले ठूलो भिन्नता ल्याउनेछ भन्ने कुरामाथि हामीमा आत्मविश्वास छ ।

यदि आवश्यक परेमा एउटा चिनीया अँग्रेजी द्वैभाषिक बैठकको लागि ईम्सीज र सन्ध्याकालिन परिचारक को अतिरिक्त हाम्रो कम्पनीले विभिन्न भाषामा तत्कालिन पेसेवर दोभासे सेवा र सबैभन्दा विकसित तत्कालिन दोभासे सेवा उपकरण भाडामा उपलब्ध गराउने लगायत विस्तृत तत्काल दोभासे सेवा पनि उपलब्ध गराउँछ ।